मानिस एक्लै मर्दैन !
ऊसँगसँगै मर्छ, उसको इतिहास ! उसको कथा, उसको अनुभूति !
ती आत्मीय अनुभूतिलाई मनको सन्दुकमा मात्रै होइन...