इतिहास

इतिहास

पुराणहरूमा मनुवंश, ऋषिकुल, देवगण र तिनका उत्तराधिकारीहरूको वंशविवरण विस्तारपूर्बक उल्लेख गरेको पाइन्छ । नेपाली मूलका वैदिक आर्यवंशी शाण्डिल्य गोत्रीय काफ्लेहरूका गोत्रप्रवर्तक महर्षि शाण्डिल्य मुक्ति योगका प्रवर्तक समेत मानिन्छन् । यिनी कश्यपवंशी भएका कारण काफ्ले, अधिकारी, घिमिरे, त्रिपाठी, प्रसाईं आदि यस वंशभित्रका सन्ततिहरूलाई काश्यपका नामले पनि चिन्ने गरिन्छ । कश्यप वंश उद्भवाः काश्यपा (कूर्म पु. २७५) अर्थात् शाण्डिल्य,नैध्रुव र रैम्य वंशका सन्तानहरूजति काश्यप हुन् । यस भनाइअनुसार हामी काप्mलेहरू काश्यप वा कश्यपादि सन्ततिअन्तगतर्का वे शवं त्तभित्र पदर्छा । महषि शाण्डिल्य र्प जापति कश्यपका वंशज हुन् भन्ने कुरा कूर्म पुराणमा यस रूपमा उल्लेख गरिएको छ।


“एतानत्पाद्य पत्रा स्तंपु जासन्तान कारणात कश्यपः पत्रकामस्तचचार समहत्तपः
तस्यवन्तपती द्र त्यथर्पद्र भु तार्सै ताविमा 
वत्सरश्चासितश्चव ताव मा बै म्हवादिना  ।। २ । 
वत्सरान्न  धै वा  जज्ञ रे म्यश्च स महायशाः । 
रभ्यस्य जज्ञिर  शे दूा  पत्रा श्र तिमता  वराः ।। ३ ।। 
च्यवनस्य सता भाया  र्न धै वस्य महात्मनः । 
समु घा जनयामास पत्रान्व  कै ण्डपायिन  ।। ४ ।। 
आसितस्यकपणा यार्  बं म्हिष्ठः समपद्यत । 
नाम्ना व दै वलः प  त्रा  या  गाचाया  महातपाः ।। ५ ।।र् 
शाण्डिल्यः परमः श्रीमान सवतत्वाथर्  विच्छयी  ।र् 
पसादात्पाव  तीशस्य यार्  गमे क्तमवाप्तवान  ।। ६ ।। 
(कमू र्प राण–१९, ऋषिव  श कथनम  प . २७५) 

अर्थात् प्रजापति कश्यपले आफ्ना प्रजाहरूका निम्ति सन्तानोत्पादन गरिसकेपछि स्वयं आफैलाई पनि पुत्र प्राप्त गर्ने(वंशपरम्परा स्थापित गर्ने) उत्कृष्ट अभिलाषा जागृत भएर आयो र यसका निम्ति उनले ठूलो कठिन तपस्या गरे, सो तपस्याका पभावल  वत्सर र असित नामका द  इु अत्यन्त यशशाली पर्  त्रहरूका जन्म भयो । ती दुईमध्ये वत्सरका नैध्रुव र रैम्य नामका परं तेजस्वी पुत्र जन्मे । रैम्यका शूडादि नाम गरेका पुत्रहरू भए जो वेदमा पारङ्गत थिए । उनकै अर्का पुत्र नैध्रुवले च्यवनऋषिकी छोरी सुमेघास“ग विवाह गरेर तिनबाट कुण्डपायी पुत्रहरूको जन्म भयो । कश्यपका अका छार्  रा असितकी एकपणा नामकी पत्नीबाटर् दवल ऋषिका  जन्म भया  । द वल पर  बं म्हज्ञानी एव  गसाधनामा निपण महान  तपस्वी थिए । तिन  या  गमाचाय  र्द वलका याग्ये पत्ररत्नका रूपमा महषि  शाण्डिल्यकार्  जन्म भएका  हा  । महषि शाण्डिल्यलाइ भगवानर्  शङ्करका वरदानबाट म  क्तिया  ग नामक सिद्धि पाप्त भएका थिया त्यस्तै गीता प्रेस गोरखपुरबाट प्रकाशित “कल्पना” पत्रिकाका भगवत  प् म विश  षाङ्कका  पे ष्ठ २९ मा उल्ल  खित एक  पसङ्गअन सार धम  शास्त्रकार शङर्  ख र लिखित महषि  शाण्डिल्यकार् पत्र हनु ।